Monday, February 3, 2014

mania


जटिल बन्दैछ, मेनिया रोग

सुनिता कक्षा १० कि छात्रा हुन । एक्कासी उनिमा निकै फúर्ति देखिन लाग्यो । उनि निकै खुसी देखिन थालिन, निकै सिगर पटारमा ध्यन दिन लागिन राम्रो राम्रो लुगा लगाउने शोख बढदै गयो । आफúलाई अरुभन्दा ठúलो ठान्न थलिन आफनो विचार सबैले मान्नु  पर्छ । आफúमा अरुले गर्न नसक्ने काम पनि गर्न सक्ने गुण छ उनि बारम्बार भन्न थालिन आफú निकै राम्रो भएकोले निकै अर्कषण केटाले पनि आफúलाई चाहन्छन । भने उनको मनमा लाग्छ । उनले भनेको नमन्ने वित्तिकै घरके आमा बाबु र दाजुभाई संग आत्यान्तै रिसाउन लागिन उनिहरु देखि बारम्बार संका सुन्दरी  हु भन्ने घमण्८ बढन बस्थ्यो । राति निद्रा कमै सुतेपनि अ पुग्दथ्यो ।उनि निकै झगडा बनिन, सानो कुरामा पनि झगडा गदै घर परिवारका मन्छेलाई पिटने अयानक अनक्क रिसाउने भयो । स्कúल जान पनि नसक्ने भइन उनलाई अस्पताल ल्याइयो उनि निकै चर्को खिार कराई रहेकि थिइन मलाई केहि भएका छैन, यिनिहरुले मलाई त्यसै ल्याए । १५ दिनको उपचार पछि उनि राम्रो अवस्थामा आइन, आफúले गरेको घमण्डलाई आफú त्यस वेला विरामी रहेछु भन्ने थाह पाइन ।

 त्यस्तै रमा १६ वर्ष केटि हुन । उनि कक्षा ९ मा पढछिन् । गत १० दिन देखि उनि फरक देखिएकि छिन । आजकल उनि बढि बोलिरहन्छिन । उनि छिट्टै रिसाउँछिन । उनि निकै सिँगार पटार गर्छिन । उनि भन्छिन “म ३ दिन भित्र प्रधान मन्त्री वन्नेछु ।” उनि आफुलाई फूर्तिलो, सिपालु, जोसिलो राम्री ठान्छिन । उनिमा तडक भडक निकै छ । विवाह गर्ने कुरा पटक पटक गर्छिन । एउटा काम नसक्दै अर्कोकाम सुरु गर्छिन । उनले भनेको नमानेमा पिट्छिन । राती २–३ घण्टा सुतेपछि उठ्छिन, रेडियो, टि.भी.हेर्छिन र अरुलाई डिस्टर्व गर्छिन । उनि मिठो खानेकुरा र पैसा मागिरहन्छिन । अनि आफु धनि भएको फूर्ति उडाउछिन ।
             उनको लक्षण समयमा थाहा भएन तर जुन उनको लक्षण वढुदै गयो उनलाई मानसिक रोग लागेको थाह भयो । उनको अस्पतालमा उपचार भई रहेको छ र निको हुंदै छ । यस्तो रोगलाई ःबलष्ब भनिन्छ । एक पटक ःबलष्ब भएको विरामी अर्कोपटक यो रोग दोहरिने समस्या ८०% रहन्छ । यसरी दोहरीएको अवस्थालाई द्यष्उयबिच बााभअतष्खभ मष्कयचमभच भनिन्छ । कहिले ःबलष्ब र मभउचभककष्खभ कथmउतयmक  देखिन्छन् ।कहिले ६ महिनामा कहिले ३—४ वर्षमा दोहोरिने गर्छ ।मेनिया यस्तो रोग हो जसमा विरामी गफाडी, झगडालु, उत्तेजित देखिन्छ । विरामी प्रसस्त कुरा गरिरहने, फूर्तिलो, हाँसिलो, घमण्डी देखिन्छ । यस्तो अवस्थामा विरामी एउटै कुरामा स्थिर रहदैन एउटा काम सक्न नपाउँदा अर्को काम थाल्छ । विरामी आनन्दि कुरामा दिन विताउँछ । म राजा वन्छु, म प्रधानमन्त्री वन्छु म नेता वन्छु भन्छ । पैसा वाँड्ने, कुरा वढाई चढाइ वोल्ने, राती २,३ घण्टा मात्र सुत्ने, गित गाउने,  भ्लनष्किज वोली वोल्ने, रातो पहँेलो रंगिन लुगा लगाउन रुचाउने । विरामी वढी त्बभिलत देखिन्छ । भनेको नमाने कुट्न थाल्छ ।
ज्थउयmबलष्ब भनेको के हो ःबलष्ब जस्तो लक्षण भएको तर mबलष्ब जती वढी उत्तेजित नभएको अवस्था हो । यो रोग पटक पटक दोहोरिने भएको हुनाले राम्रो विचार पु¥याउन जरुरी छ ।



यस्ता घटनँहरु समाजमा पटक पटक देखिरहन्छन । तर रोग लागेर यस्तो भएको कुरा शुरुमा थाह पाइदैन, जसबाट विरामी वा विरामीको परिवारमा अनेकौें घटन घटन सक्छन् ।

मेनिया रोगका लक्षणहरु

  •  घमण्डी बन्ने, बढी फúर्ती लगाई कुरा गर्ने ।
  •  धेरै खुशी हुने तर भनेको नमाने झटक्क रिसााउने ।
  • वढी आशवादी हुने सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने ।
  • मीठो खानेकुरा माग गर्ने, राम्रो राम्रो रंगिन लुगा लगाउने ।
  •  वढी पैसा माग्ने वा खर्च गर्ने ।
  • पटक पटक ऐना हेरी रहने ।
  •  २३ घण्टा सुते पनि निद्र पुग्ने ।
  • यैँनमँ बढी रुचि हुने ।
  • एउटा काम शुरु गर्न नपाउदै अर्को थाल्ने वा छटपट हुने ।
  • अरु देखि संका गर्ने ।



 यो रोग डिप्रेसनको उल्टो रुप मानिन्छ । पटक पटक दोहारिन पर्ने सक्छ, कहिलेकाही अर्कोपटक डिप्रेसन हुन पनि सक्छ ।             यो रोगमा परुस यैाँन ट्रान्समिटेड डिजिज र महिलामा गर्भ रहने खतरा रहन्छ ।
उपचार
 रोगको संका लागे पछि , विरामीलाई रिस उठने किसिमको व्यावाहार नगर्ने अस्पताल लगी सम्बन्धित विषेशज्ञको सरसल्लाह लिई उपचार गर्ने ।
यो रोग एकपटक शुरु भए पटि अर्को पटक दोहोरिने समस्या ७०८० रहन्छ । त्यसैले यसलाई जटिल मानसिक रोग मानिन्छ । अर्को पटक दोहरिदा कहिले पहिलेकै लक्षणहरु दोहोरिन्छन् त कहिले उल्टो खालको वा डिप्रेसन हुने जस्तै दिक्क हुने रुने मछर्’ भन्ने, राती निदाउन गाहो हुने) देखिन्छ । यो रोग पटक पटक दोहोरिने भएकोले यो रोग बारे राम्रो जानकारी हुनु अति आवश्यक छ ।

मेनिया रोगवारे जान्नैपर्ने कूरा

  • मेनिया रोगका विरामी घमण्डी हून्छन । उनीहरु आफुलाई विरामी भन्न रुचाउदैनन् विरामी, आफुले भनेको नभए झगडा गर्ने अरुलाई पिट्ने गर्छन । त्यसैले यस्ता विरामी संग अनावश्यक बादविवाद गर्नू हूदैन । नम्र भएर कूरा गर्नू पर्छ ।
  • मेनिया रोग बढ्दा विरामीले औषधि लिन मान्दैनन । त्यस्तो बेला तूरुन्त अस्पताल लैजानू पर्छ । कति विरामीलाइृ यस्तो बेला इन्जेक्सन दिएपछि मात्र राम्रो हून्छ ।
  • मेनिया रोग निको भइसकेपछि पनि पटक पटक बल्झिन सक्छ । 
  • सबैभन्दा पहिले राती निद्रा पर्दैन । त्यसो भए सदा लाग्ने औषधि तत्काल दिनू पर्छ । वा अस्पतालमा सम्पर्क गर्नू पर्छ ।
  • लिथियम लिएका मेनियाका विरामीले वान्ता गरे वा झाडापखाल, लागेमा यो औषधि वन्द गरि अर्को औषधि दिनुपर्छ । जसबाट लिथियम त्यहष्अष्तथ बाट बचाउन सकिन्छ ।

  • मेनिया रोग कडा मानसिक रोग भएकाले औषधि लामो समयसम्म खान पर्न सक्छ । त्यसैले औषधि डाँक्टरको सल्लाहबाट मात्र छाड्नूपर्छ ।



डा सि पी सेडाई
नशा तथा  मनोरोग बिशेषज्ञ



1 comment:

  1. Hi, there. I am Tom Neil and I want to describe how life had been for my younger brother living with schizophrenia and how he had been permanently able to overcome this debilitating disease via a naturopathic, herbal method.

    Maicon - my kid brother was twenty years old when he was brought to the emergency room by the campus police of the college from which he had been suspended several months ago. A professor had called and reported that he had walked into his classroom, accused him of borrowing his tuition money, and refused to leave.

    Although he had much academic success as a teenager, his manner had become increasingly odd during the past year. He quit seeing his friends and no longer seemed to care about his appearance or social pursuits. He began wearing the same clothes each day and seldom bathed. He lived with several family members but seldom spoke to any of them. When he did talk to them, he said he had found clues that his college was just a front for an organized crime operation. He had been suspended from college because of missing many classes. My sister said that she had often seen him mumbling quietly to himself and at times he seemed to be talking to people who were not there. He would emerge from my room and ask my family to be quiet even when they were not making any noise.

    My father and sister told the staff that Maicon's great-grandmother had had a serious illness and had lived for 30 years in a state hospital, which they believed was a mental hospital. Our mother left the family when Maicon was very young. She has been out of touch with us, and they thought she might have been treated for mental health problems.

    Maicon agreed to sign himself into the psychiatric unit for treatment. The whole family except I had agreed to have Maicon transferred to a mental asylum. I knew inwardly there was still some plausible means by which my kid brother could overcome this condition. I knew botanical means of treatment will be more favorable than any other type of treatment, and as such, I had taken a keen interest in the research of naturopathic alternative measures suitable for the treatment of schizophrenia. I had pleaded for some little patience from the family in the delay of the transfer, I was looking forward to proving a point to the entire family, of a positive botanical remedy for this condition.

    It was during my ceaseless search on the internet I had been fortunate enough to come across Dr. Utu Herbal Cure: an African herbalist and witch doctor whose professional works had majored on the eradication of certain viral conditions, especially schizophrenia, ( improving the memory capacity positively), via a traditional, naturopathic process and distinguished diet plan. It was by the administration of this herbal specialist that my brother had been able to improve his condition for better.

    Before the naturopathic remedy - Maicon's story had reflected a common case, in which a high-functioning young adult goes through a major decline in day-to-day skills. Although family and friends may feel this is a loss of the person they knew, the illness can be treated and a good outcome is possible.

    My brother Maicon is just like many other patients out there suffering from this disease. Although he was able to overcome this condition via a naturopathic herbal remedy administered by this African herbal physician and saved completely thus, rekindling the lost joy which had been experienced by the family members.

    I wish to use this opportunity to reach across to anyone who may happen to be diagnosed with this disastrous condition to spread the hope of an everlasting herbal remedy that is capable of imposing a permanent end to this disease.

    For more information concerning this naturopathic herbal remedy, feel free to contact this African herbal practitioner via email:
    drutuherbalcure@gmail.com

    ReplyDelete