Tuesday, June 3, 2014

mental illness in nepal,wife develop depression because of husband is alcohol dependent ,domisti violence

श्रीमानले रक्सी पिइरहदाँ श्रीमतीलाई डिप्र्रेसन रोग लाग्छ

५० वर्षिय कान्छी तामाङ्का १० छोरा छोरी छन् उनको ढाड दुख्ने रोग १ महिना अघि देखि सुरु भयो । बिस्तारै उनी आत्तिने,छड्पठ्ठी गर्न,राती ननिदाउने  एक ठाँउमा अडिन नसक्ने हुदै आयो। उनि अनेकौ उपचार केन्द्रमा गई उपचार गराईन। उनको रगत,एक्सरे,सि.टि स्क्यान,इन्डोषकोपी,अल्ट्रासाउण्ड को जाँच गरियो तर रोग पत्ता लागेन।उनी नशा पाल्यो, नशा झमझम ग–यो,मलाई
क्यानसर भयो भनि रुन थालिन,अहिले न्यूरोसाईक्याटिक बिभागमा उपचार गराइरहेकी छन । उनको समस्या राम्रो भएको छ,उनले पूर्नजिवन पाएकी छिन। यो पनि एक डिप्रेसन रोगको लक्षण हो।

 बिश्वस्वस्थ्य सँगठनले डिप्रेसन जिवनकालमा पुरुषमा १५प्रतिसत र महिलामा२५ प्रतिसत सम्म हुने बतायको छ। डिप्रेसन रोग लागेको बिरामीलाई आफूलाइए अर्कै रोगलागेको भान हुन्छ। पटक पटक उपचारको शिकायत गर्ने,धेरै  परिक्षण रगत,एक्सरे आदि जाँच गर्ने तर रोग नभेटिने यो रोगमा केहि बिरामी पिडा सहन नसकी आत्महत्या गर्ने गरेको पनि पाईएको छ। एकै पटक धेरै अंगको लक्षण देखिने रोग डिप्रेसन हो। केही बिरामी नशा पोल्यो,हात खुठ्ठा झमझम गर्यो,सिल्का हान्ने भयो,शरिर तात्यो भन्ने हुन्छ।

विभिन्न कारणले गर्दा डिपे्रसन  रोग लाग्दछ ः
·         वंशानुगत रुपमा सर्ने ।
·         ल्भगचयतचबलकmष्ततभच को गढबढी जस्तै म्यउबmष्लभ, क्भचयतयचष्ल बलम ल्यचभउष्चभउजचष्लभ।
·         द्यचबष्ल मा कुनै भिकष्यल भएमा ।
·         आमा बाबुबाट बाल्यवस्थामा टाढा रहनाले ।
·         हर्मोनको गडबडी जस्तै थाइराइर्ड, एड्रिनल, ग्रोथ हर्मोनको गडबडी भएमा ।
·         शारीरिक रोग लामो समय समयमा लाग्छ जस्तै चिनिको रोग, मृगौलाको रोग आदि ।
·         एभचकयबलबष्तिथ ाबअतयच (विरामी हुनु अघिको व्यक्तित्व)
·         तात्कालिन घटनाक्रम जस्तै मानिस मर्नु, नोक्सानी हुने कुनैपनि घटना घट्नु ।
·         पारिवारिक अस्वस्थ्य सम्बन्ध ।
·         लागू पदार्थ सेवन गर्नाले ।
·         गर्भवस्थामा संक्रमण, मस्तिष्कको वृद्धिमा रोक आदि ।
·         समाजबाट टाढा रहनाले, बसाइ सर्नाले ।

 डिप्रेशन रोगका विरामीहरु कस्ता कस्ता समस्या लिएर आउछन
·       विरामीहरु आफुलाई टाउको दुख्ने रोगको लक्षण बताउंछन ।
·       कतिपय विरमीहरु आपúmलाई क्यान्सर लागेको शंका गर्छन ।
·       कोही घांटिमा केहि अड्कियो भनी आत्तिन्छन ।
·       कोही यौन अंगको समस्या यौन क्रममा कमी भएको बताउछन र
·       कोही विरामीहरु वारम्बार पेट पोल्ने, पेटमा अप्ठ्यारो महसुस भएको बताउंछन ।
·       कोही चा¤ही मुटुको रोग लाग्यो भन्दै मुटु रोग विशेषज्ञकहा¤ पुग्दछन् ।
·       कोही ढाड दुख्ने, जोर्निमा दुख्ने समस्याको सिकायत गर्छन ।
·       कोही खाना अपच, पाचन शक्तिमा कम भएको शिकायत गर्छन ।
·       कोही काम्ने र बक्ने गर्छन र बोक्सी लागेको विस्वास गर्छन ।
·       कोही अचानक वेहोस भएको बताउंछन ।
·       डिप्रेशनका विरामी एक्लै शान्त ठांउमा बस्न रुचाउंछन । रेडियो, टि.भि. हेर्ने चाख हु¤दैन ।
·       बढि चिन्ता गरिरहने र आप्mनो जिवन देखिनै हरेस खाएका हुन्छन ।

श्रीमानले रक्सी पिइरहदाँ श्रीमतीलाई डिप्र्रेसन रोग लाग्छ
       रक्सी पिउने मानिसमा अचानक रक्सी छाड्दा हात काम्ने मुटु ढुकढुक हुने अनौठा वस्तु देखीनाले आत्तिने डराउने गर्छन् । कोही सर्प देख्छन् ,कोही बाघ देख्छन् र आत्तिन्छन् । कतिपय विरामीहरुले कानमा गाली गरेको आवाज आउनाले घरपछाडी भाग्छन । रक्सी पिउने मानीसहरु यौन क्रियामा रुचि नभएको शिकायत गर्छन् । कति चाही श्रीमती सँग शंका गर्छन् । जुन घरायसी झगडाको विउ बन्छन् । जब मानिस विहान पनि रक्सी लिन शुरु गर्छन यो कडा समस्या मानिन्छ । रक्सी लिदा मानसीक अचेत हुनाले ठुला ठुला अप्रिय घटना पनि घट्न सक्छ । रक्सी लिने मानिसलाई कोठामा थुनेर राख्नु हुदैन अचानक घोर रोग निक्लिई मर्न सक्छन् । डाक्टरको सल्लाह लिएरमात्र रक्सी छोडाउनु पर्दछ । एक तिहाइ रक्सी लिने मानिसहरु डिप्रेन, आत्तिने  रोग निन्द्रा नपर्ने समस्याबाट पनि पिडित हुन्छन् । रक्सी छोडेपछि यस्तो समस्याको पनि उपचार गरेमात्र पुर्ण रुपमा रक्सी लिन छाड्छन । परिवारीक कलह भईरहदाँ प्राय रक्सी पिउने श्रीमतीमा डिपे्रशन रोग भेटिएको छ ।

डिप्रेसन रोगलागेका बिरामीहरुले पालन गर्नु पर्ने कुराहरु
·       एउटै कुराम गहिरो सोचाइ नगर्ने।
·       मनको कुरा अरुलाई भन्ने बानी गर्ने जसले गर्दा मनमा अन्तरदोन्दकम हुन्छ। जस्तै  कसैले मन दुख्ने  कुरा भन्यो तर यो कुरा मनमा बस्यो भने त्यसले जटिल रुप लिन्छ।
·       पुरानो कुरा जसले आफुलाई टेन्सन,तनाब गर्छ त्यसमा  दिमाग नलग्नेजे छ त्यसमा सन्तुष्ट हुने तर त्यसमा मेहेनत गर्न नछाड्ने।
·       मन दहा्े पार्ने ।
·       लागु पर्दाथ वा रक्सी सेवन नगर्ने।
·       कुनैपनि कुरा पाउदा मात्तिने र नपाउँदा आत्तिने बानी छाड्रने।
      टेलिभिजन धेरै नर्हेने,कविता वा साहित्यमा बढि गहिरेर नजाने।

नेपालमा मानसिक स्वास्थ्यमा असरपार्ने कुराहरु
मानिसको दैनिक जीवनमा आइपर्ने घटनाक्रम नै मानसिक रोगका कारण वन्छन् ।
–      पति वा पत्नि विदेशीनु ः यसरी विदेशीदा स्वदेशमा वस्नेमा यो रोग देखिन्छ ।
–      विदेशमा गई काम गर्नेलाई यो रोग देखीएको छ ।
–      प्रेम विछोड हुँदा
–      जागिरवाट निकालिदा
–      पढाइमा फेल हुँदा
–      घरायसी झगडा भैरहदाँ, परिवारका सदस्यहरुको मृत हुँदा
–      सानो छदाँ आमाबाबु बाट टाढा रहँदा
–      राजनिति पिडीत वा द्धन्दको असरले
–      लागुपदार्थ सेवन गर्नाले
–      समाज बढ्दै जादाँ बढ्दो चाहाना

       माथी देखिएका मुख्य कारणहरु भएपनि वंशाणुगत गुण तथा मानिसको व्यक्तित्वको पनि मानसिक स्वास्थ्यमा ठुलो भुमिका रहन्छ । एउटै घटनाक्रमले कसैमा मानसिक रोग ल्याउछ त कसैमा ल्याउदैन । कतिपय मानिसहरु धामि झाक्री कहाँ उपचार गर्न सक्छन् जसले गर्दा विरामी अस्पताल आउँदा जटिल अवस्थामा पुगिसकेका हुन्छ र निको पार्न कठिन हुन्छ ।

No comments:

Post a Comment